तातोखबर, विराटनगर / कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा सत्ता गठबन्धनका कृष्णप्रसाद सिटौला विजयी भएका छन्। उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहका जनप्रतिनिधिको मत भने पौडेलको पक्षमा परेन। [...]