तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएका छन्। कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा वैठकमा विश्वासको मत पाएका हुन्। विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत, प्रस्तावको विपक्षमा शून्य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको हो [...]