स्वास्थ्यमन्त्री यादवको वीरमा ३ घण्टा छड्के अनुगमन
तातो खबर
२०८१ जेष्ठ ९
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालको छड्के अनुगमन गरेका छन्। आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा. रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा निस्किएका थिए । मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत [...]