प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न गृहमन्त्रीलाई शाहीको आग्रह
तातो खबर
२०८१ जेष्ठ १३
काठमाडौं / प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन्। उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्री रवि लामिछानेले नेतृत्व गर्नुपर्ने बताए । उनले छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष [...]