रवि लामिछाने आज मलेसिया जाँदै, त्यस पछि कतार र बेलायत भ्रमण
तातो खबर
२०८० मंसिर १७
तातोखबर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्। सभापति लामिछाने [...]