काठमाडौं, २ मंसिर / रासायनिक मल आयात गर्न स्वीस सिंगापुर कम्पनीले ५ अर्ब रुपैयाँको ठेक्का पाएको छ । चैतमा लगाउने धान तथा मकैको सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको हो । सम्झौता गर्ने तयारी समेत भईरहेको उक्त परिमाणको डिएपी र [...]