भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ (सोमबार) देखि निष्कासन तथा बिक्री खुला
तातो खबर
२०७९ फाल्गुन ८
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ (सोमबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात् [...]