तातोखबर, काठमाडौं / संघीय संसद् अन्तर्गतका सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजेलाई बोलाइएको छ। प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित [...]