तातोखबर, काठमाडौँ / सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले सहकारीलाई पुँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको जिकिर गरेका छन्। बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताए । ‘सहकारी [...]