काठमाडौं । काठमाडौं कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुर कैलाश गाउँपालिका १० घर भएका र हाल कीर्तिपुर नगरपालिका ५ पाँगा लाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनलाई [...]