हेटौँडा, २० असार । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्ले आज गरेको निणर्यहरु यसप्रकार रहेका छन् । १) बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा. चन्द्रप्रसाद लुइँटेल र पूणर्बहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौं तहमा बढुवा गरेको [...]