पेरिस ओलम्पिक : अमेरिका र चीनको समान ३३ स्वर्ण
तातो खबर
२०८१ श्रावण २६
पेरिस ओलम्पिक २०२४मा सर्वाधिक स्वर्ण पदकका लागि अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा चलेको छ। पदक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले ३३ स्वर्ण जित्दा दोस्रो स्थानमा रहेको चिनले पनि ३३ वटा स्वर्ण पदक पुर्याएको छ। अमेरिका ३९–३९ वटा रजत र कास्य पदक जितेर कुल १११ पदकसहित [...]