विगत ९ महिना देखि संसद अवरोध गर्दै अएको नेकपा एमालेले संसदको अवरोध हटाएको छ । एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो । एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो । एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् [...]