काठमाडौं / आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज नेपाली बजारमा सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको [...]