रुसमा शक्तिशाली भूकम्पकाे धक्का महशुस
रुसमा शक्तिशाली भूकम्पकाे धक्का महशुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको सीएनएनले जनाएको छ।
रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको सञ्चारमाध्यमले जनाएको छ।
भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ।
भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरे पनि रुसी आपतकालीन मन्त्रालयले भने त्यसलाई नकारेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस