तातोखबर, बझाङ / बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १मा मतगणना शुरु भएको छ। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु गरिएको छ।= आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरे पनि २ बजेबाट मत गन्न शुरु भएको छ । [...]