इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजाकोरफाह शहर मा आक्रमणका लागि हतियार उपलब्ध नगराउने बताएपछि नेतान्यहुले हमासविरुद्धको युद्धमा एक्लै खडा हुने घोषणा गरेका छन्। ‘एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ [...]