मौसम : कोशी, बागमती र गण्डकीमा आज हल्कादेखि मध्यम वर्षा
तातो खबर
२०८१ जेष्ठ २८
काठमाडौं / कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि [...]