ललितपुरको मेटल कारखानामा आगलागी हुँदा एकजनाको मृत्यु

तातोखबर, काठमाडौं / ललितपुरको हात्तिवनस्थित एक कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
ललितपुर महनगरपालिका-२३ स्थित सिक्मा मेटल इन्स्ट्रकमा आगलागी हुँदा जिल्ला एक पुरुषको ज्यान गएको हो।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार कारखानामा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन।
बिजुलीका तार असरल्ल अवस्थामा फेला परेकाले विद्युत ‘सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस