नेपाली कांग्रेसको पदाधिकारी बैठक आज

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

Advertisement:

संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठकले बोालाएको पार्टीले जनाएको छ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस् :