नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

तातोखबर, काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ। यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरणका बारेमा समेत छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस