डब्लुआरआर ग्रुपको पोखरामा वनभोज कार्यक्रम सम्पन्न

तातोखबर, पोखरा / सामाजिक सञ्जालमा एक्टिभ रहेको नेपाली चेलीहरुको ग्रुप (WRR) को वनभोज कार्यक्रम शनिबार पोखराको हेम्जामा सम्पन्न भएको छ । पिकनिकमा पोखरा भित्र रहेका करिब ३० भन्दा धेरैले सहभागिता जनाएका थिए ।

उक्त समुहले नेतृत्व विकास, महिला सशक्तीकरण लगाएतका धेरै कामहरु गरिरहेको पोखरा समुहले जनाएको छ। उक्त वनभोज कार्यक्रमले पोखरामा रहेका चेलीहरु संग भावनात्मक सम्बन्ध प्रगाढ भएको सहभागी चेलीहरुले बताएका छन् ।

Advertisement:

(फोटोफिचर)

wrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabar

प्रतिक्रिया दिनुहोस् :