शेयर बजार सामान्य अंकले बृद्धि: कसले कमाए, कसले गुमाए
काठमाडौं । आज शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।
साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज मात्र बढेको छ । शेयर बजार बढेतापनि सिंगटी हाइड्रोपावरको शेयरमूल्य ९.१३ प्रतिशतले सर्वाधिक घटेको छ ।
त्यस्तै, सनराइज ब्लुचिप फण्डको ५.७३ प्रतिशत, हिमालयन बैंक डिभेन्चरको ५.६६ प्रतिशत, सवैको लघुवित्तको ४.९८ प्रतिशत सहित १०६ कम्पनीको शेयरमूल्य घटेको छ ।
साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज मात्र बढेको छ । शेयर बजार बढेसँगै ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, विजया लघुवित्तको ८.०७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.८७ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ७.८३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस