पोष्टर लिक भएको समशेराको टिजर सार्वजनिक

काठमाडौं, ८ असार । चार बर्षको विश्राम लिएका रणबिर कपुरको नयाँ चलचित्र समशेरा आगामी जुलाई २२ मा प्रदर्शन हुने भएको छ भने चलचित्रको टिजर यश राज फिल्मस्को युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । कारण मल्होत्राद्वारा निर्देशित उक्त चलचित्रमा रणबिर कपुर, संजय दत्त, वाणी कपुर, रोनित रोयलगायतका कलाकारहरु अनुबन्धित छन् । सो चलचित्र यश राज फिल्मस्को ब्यानरमा आदित्य आदित्य चोपडाले निर्माण गरेका हुन् ।
सन् २०१८ मा संजय दत्तको जीवनीमा आधारित चलचित्र ‘सञ्जु’ पछि रणबिर कपुर अभिनित कुनै पनि चलचित्र प्रदर्शन भएको छैन । चार वर्षपश्चात संजय दत्तसँगै रणबिर कपुर एउटै पर्दामा देखिने भएका छन् । चलचित्रमा रणबिर कपुर फरक अवतारमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस