शिक्षक महासंघको आन्दोलन ( फोटो फिचर)

तातोखबर ४ असोज / १७ बुँदे माग राखी नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । सडकमा बाक्लो संख्यामा शिक्षकहरु उत्रिँदा बानेश्वर-माइतीघर सडकको सवारी आवागमन पूर्णरुपमा अवरोध भएको छ ।
सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । बुधबारदेखि विद्यालय बन्द गरेर शिक्षकहरु प्रदर्शनमा उत्रिएका हुन् । आजको आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरीका लाठी खोस्ने, बोतलले प्रहार गर्ने, डिभाइडर फ्याँक्ने, सडक छेउका रुखका हाँगा भाँचेर प्रहार गर्नेजस्ता गतिविधि देखिए ।
फोटो पत्रकार मिलन श्रेष्ठले खिचेका केहि तस्विर हरु:
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस