राप्रपाको भृकुटीमण्डपमा भोलि १२:१५ बजे बिरोध प्रदर्शन

काठमाडौं, भदौ २६ । राप्रपाले भदौ २७ गते गौहत्याको विरोध गर्न, हिन्दु राष्ट्र तथा राजसंस्था पुःन स्थापना लगायतका माग राख्दै दवाब मुलक प्रदर्शनी गर्ने भएको छ । अहिले देशको घटनाक्रमले देशलाई डुवाउने तर्क गरिरहेको राप्रपाले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो ।
हिन्दु राष्ट्र तथा राजसंस्था पुःनस्थापना, गौहत्याको बिरोध, संघीयता खारेजी, महंगी/भ्रष्टाचार अन्त्य र युवालाई स्वदेशमा नै रोजगारी लगायतका माग लिएर राप्रपा बिरोध प्रदर्शनमा जान लागेको हो ।
राजेन्द्र लिङ्देनले देशमा अब आन्दोलनको बिकल्प नभएकोे बताउँदै आएका छन् । उनले आफ्नो माग संसदबाट पुरा नहुने र सडकको विकल्प नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस