सामान्य अंकले घट्यो नेप्से

साता कारोबारको तेस्रो दिन आज नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ ।
आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको छ । आज १५१ कम्पनीको शेयरमूल्य घट्दा ७१ को बढेको छ भने ७ कम्पनीको शेयरमूल्य तटस्थ रहेको छ ।
आज ट्रेडिङ तथा उत्पादन र प्रशोधन उपसूचक ०.४६ र ०.३८ प्रतिशतले बढेको छ भने अन्य सबै उपसूचक घटेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस