चिनमा ६६ हजार हेक्टर खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ परियोजना सम्पन्न

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ निर्माण परियोजना सम्पन्न भएको छ। शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको छ।
परियोजना सन् २०१४ मा शुरु भएको हो । गुइपिङ शहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ। यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिंचाई प्रदान गर्न देशको एक महत्वपूर्ण सावित हुने बताइएको छ।
८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिंचाई परियोजना सम्पन्न भएको हो। चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने काममा जोड दिइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस