दुई किलोग्राम सुनसहित १ जना पक्राउ

काठमाडौँ / रसुवाको कालिका गाउँपालिका १ ग्राङबाट २ किलोग्राम सुनसहित गोसाईंकुण्ड गाउँपालिका ३ बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२(०४३ प २४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त सुन फेला पारी पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस