दुर्घटनापछि बन्द भएको विमानस्थल पुनः सञ्चालनमा

९ साउन, काठमाडौं । आज बिहान भएको सौर्य एयरलाइन्सको (९ एन एएमई) जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
दुर्घटना पछि भुटान एयरको जहाज केहीबेर आकाशमै होल्डमा बसेको थियो । बुधबार बिहान ११ बजे जहाज दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । क्याप्टेन मनिषरत्न शाक्य भने घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस