प्रभु बैंक र टिस्टुङ रिसोर्टबीच विभिन्न सेवामा विशेष छुट सम्झौता

काठमाडौं / प्रभु बैंकका कर्मचारी तथा ग्राहकले मकवानपुरको टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशमशेर राणा तथा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जनले सम्झौतामा हालै हस्ताक्षर गरे।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आवास, खाना, खाजा तथा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस