प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सर्यो

काठमाडौं / पूर्वनिर्धारित समयमा बैठक बस्न नसके पछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर सहकारी ठगी प्रकरण छानबिनका लागि सहमत भएका सत्तारुढ तथा विपक्षी दलहरूबीच संसदीय छानबिन समितिको टिओआरका विषयमा कुरा नमिल्दा बैठक सरेको हो।
यता,विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस