इद-उल फित्रका लागि भोलि सार्वजनिक बिदा

तातोखबर, काठमाडौं / इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्र भोलि चैत २९ गतेका लागि परेको छ। इस्लाम धर्मालम्बीहरूको यस पर्वको अवसरका सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ।
बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस