परराष्ट्रमन्त्री राणाको घर अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गर्यो
धनगढी / धनगढीमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको घर अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको राणा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो।
एक झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो। बिहान करिब ७ बजे सेनाको टोलीले डिस्पोज गरेको धनगढी प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस