नेपाली सेनाको विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि दरखास्त आव्हान

nepali-army-tatokhabar-tato-khabar-news-army-nepal-nepali-sena

काठमाडौं / नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्ना खुलाएको छ।

नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुमा ३०१ जनाका लागि भर्ना खुलाएको हो।

Advertisement:nepali-army-tatokhabar-tato-khabar-news-army-nepal-nepali-sena

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस् :