कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

विराटनगर / कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । कोशी सरकारमा सहभागी मन्त्रीले शुक्रवार राजीनामा बुझाएका छन्।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए। गत असार १७ गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भए पनि माओवादी केन्द्र प्रदेश सरकारमै थियो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि मन्त्रिहरुले आज राजीनामा बुझाएका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस