सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

devraj_ghimire_spoke_person_meeting

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताइरहेका बेला सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ।

Advertisement:devraj_ghimire_spoke_person_meeting

छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल पनि हो।

प्रतिक्रिया दिनुहोस् :