ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपरान्ह ४ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने जनाइएको छ। मंगलबार साँझ बोलाइएको बैठक अचानक स्थगित गरिएको थियो।
प्रधानमन्त्री ओली आगामी हप्ता चीन जाने चर्चा भएपनि सरकारले यसको औपचारिक घोषणा गरेको छैन। आजको बैठकमा यस बाहेक केही नियुक्ति तथा बढुवाका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस