अनेरास्ववियु मकवानपुरगढी सम्मेलन : अध्यक्षमा घिमिरे र सचिवमा निश्चल चौलागाई सहित २५ सदस्यीय कमिटी गठन

मकवानपुर / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन मकवानपुुरगढी गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले पुष्करबहादुर घिमिरेको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीमा बिशाल तिमल्सिना, सुजाता घिमिरे र निकेश सापकोटा उपाध्यक्ष चयन भएका छन् । कमिटीमा निश्चल चौलागाईलाई सचिव चयन गरिएको छ । सङ्गठनका केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्टको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस