बीपी राजमार्ग र सिद्धार्थ राजमार्गमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध
काठमाडौं / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८, ९, ११ र १२ मा लेदो सहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। हिजो रातिदेखि परेको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
स्थानीय निकायसँगको समन्वयमा अहिले पहिरो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोले पाल्पाको सिद्धार्थ राजमार्गका झण्डै सात ठाउँमा पहिरो खसेको छ, जसमध्ये २ ठाउँको पहिरो भने हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा डीएसपी सुगन्ध श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

