मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने

sanghiya-samsad-sachiwalaye

काठमाडौं / राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक बुधबार बस्दैछ ।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

Advertisement:sanghiya-samsad-sachiwalaye

बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् :