दीपेन्द्रले लिए दक्षिण अफ्रिकाको चौथो र पाँचौ विकेट

काठमाडौं / टी-ट्वेन्टी विश्वकपमा आज दक्षिण अफ्रिका संग खेलिरहेको नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको चौथो र पाँचौ विकेट लिएका छन्।
उनले १६ ओभरको तेस्रो बलमा अफ्रिकाका रेजा हेनड्रिक्सलाई आउट बनाएका हुन् । यस्तै उनले पाँचौ विकेटका अन्तरगत डेभिड मिलरलाई आउट गरे।
यसअघि कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दुई विकेट लिएका थिए भने ऐरीले पहिले विकेट पनि लिएका थिए
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस