१४ दिन ढिलो गरि मधेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

madesh-pradesh-province-janakpur-tatokhabar-tato-khabar

जनकपुर / मधेश सरकारले  प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिए ।

Advertisement:madesh-pradesh-province-janakpur-tatokhabar-tato-khabar

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो। संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application