पपुवा न्यूगिनीले दियो युगान्डालाई ७८ रनको सामान्य लक्ष्य
काठमाडौं / आइसीसी टी-२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो। ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो।
पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो। युगान्डा र पीएनजीको जारी विश्वकपमा दोस्रो खेल हो। दुवै टोली पहिलो खेलमा पराजित भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण