पपुवा न्यूगिनीले दियो युगान्डालाई ७८ रनको सामान्य लक्ष्य

काठमाडौं / आइसीसी टी-२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो। ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो।
पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो। युगान्डा र पीएनजीको जारी विश्वकपमा दोस्रो खेल हो। दुवै टोली पहिलो खेलमा पराजित भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस