NTC App - Ad

आजको प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक पेस

samsad-bhawan

काठमाडौँ / आजको प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक पेस भएका छन्।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।

Advertisement:samsad-bhawan

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेका विरोधको सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीवार बिहान ११ बजे बस्नेछ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :