NTC App - Ad

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

Rajendra-Lingden

जेठ ११, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज बस्दै  छ। बैठक बिहान ११ बजे बसुन्धरामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन प्रस्तुत हुने कार्यसूची रहेको छ ।

Advertisement:Rajendra-Lingden

यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेको थियो।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :