तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो सोमवार केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा [...]