रवि लामिछानेविरुद्ध नेवि संघको माइतीघरमा विरोध प्रदर्शन (फोटो)

काठमाडौँ / नेपाली कांगेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघले आइतबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषयमा छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेको हो।

giribandhu-tea-state

Advertisement:

giribandu-bhastrachar

nepal-student-union

nepali-congress-nepal-student-union

nepal-student-union-strike

nepal-student-union-maitighar

 

प्रतिक्रिया दिनुहोस् :