प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने

तातोखबर, काठमाडौं / आज बसेको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने भन्दै अपरान्ह ४ बजेका लागि तय भएको थियो ।
दलहरूबीच सहमति जुट्न नसकेकाले बैठक स्थगित भएको हो। बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।
कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन।
यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा पनि कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस